डा. कमल लामिछानेद्वारा अन्तर्दृष्टि पुरस्कारको स्थापना

काठमाडौं । समावेशी (Inclusive) तथा एकीकृत (Integrated) शिक्षा कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमा अध्यापन गराइरहेका शिक्षक र विद्यार्थीलाई प्रोत्साहन दिने उदेश्यले ‘अन्तर्दृष्टि पुरस्कार’ स्थापना गरिएको छ । डा. कमल लामिछानेद्वारा स्थापना गरिएको सो पुरस्कार देशभरका तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एकजना शिक्षक र सोही विद्यालयमा अध्ययनरत अपाङ्गता विद्यार्थीहरूसँग काँधमा काँध र साथमा साथ मिलाइ हातेमालो … Continue reading डा. कमल लामिछानेद्वारा अन्तर्दृष्टि पुरस्कारको स्थापना